लायन्स क्लब अफ दमक गोल्डको रक्तदान कार्यक्रम थप दुइ दिन हुने

0
360

दमक / लियो क्लव अफ दमक गोल्ड र लायन्स क्लब अफ दमक गोल्डको आयोजनामा  २ दिने रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

 हाल  विश्व भर फैलिएकाे  कोरोनो भाइरसको प्रभावका समयमा धेरै मानिसले रक्तदान नगर्ने भएकाले यो समयमा रगतको अभाव हुन नदिनका लागि रक्तदान काे आयोजना गरीएकाे लियो क्लव अफ दमक गोल्डका सचीव राम चन्द चापागाईंले जानकारी दिए । साथै उनले रक्तदान गर्न चाहनेले सिधै ९८२५९०११७६ मा सम्पर्क गर्न सकिने समेत जानकारी दिए  ।

कोरोनाको प्रभावलाई मूल्याङ्कन गरि रक्तदातालाई पालैपालो रक्तदान गराइएकाे थियाे  । सनिबार र आइतबार  भएकाे रक्तदान कार्यक्रममा  ३६  जनाले  रक्तदान गरेका थिए । कोरोनोको प्रभावका कारण रगतकाे माग हुन सक्ने भएकाले रक्तदान  कार्यक्रमलाइ  सोमबार र मंगलबार पनि  संचालान गरीने आयोजले  बताइएकाे छ ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here