दमकका बिभिन्न स्थानमा वाणिज्य संघले  राख्याे हात धुने साबुन र पानीकाे बाल्टी

0
731

दमक, ६ चैत्र / दमक उधाेग वाणिज्य संघले  हात धुने साबुन र बाल्टी  बितरण गरेकाे छ ।

हाल विश्वमा महामारी रूपमा फैलिएकाे काेराेना भाइरस काेभिड- १९ काे नेपालमा उच्चजाेखिम भएकाे कारण बिशेष सावधानी अपनाउदै संघले बजारमा आजत जावत गर्ने ग्राहाक ब्यापारीहरूलाइ अनिवार्य हात धुन यस्ताे अनुराेध गरेकाे हाे ।

काेराेना भाइरस बढी मात्रमा धेरै हातकाे स्पर्सले सर्ने भएकाले पनि यस्ताे सावधानी अपनाउन संघले  ब्यवसायीहरू लाइ अनुराेध गरेकाे । संघका पधादिकारीकाे टाेलीले दमककाे मुख्य स्थान सब्जी बजार, नमुना मार्ग, फाल्गुनन्द चाैक, राधाकृष्ण मन्दिर अगाडी, दमक चाैक लागायत १५ स्थानमा  साबुन र  हात धुनका लागि बनाइएकाे बाल्टिकाे धारा बितरण गरेकाे छ ।

बजारमा बिभिन्न स्थान बाट मानिस चहलपलह हुने भएकाले ब्यापारी,ग्राहक र स्थानियकाे स्वास्थ्य लाइ मध्ये नजर गरेर संघले साबुन र धारा ब्यवस्था गरेर हात धुने तरीका समेत सिकाएकाे दमक उधाेग वाणिज्य संघका अध्यक्ष गाेकुल श्रेष्ठले जानकारी दिए । सघंले सम्पुर्ण  ब्यापारी, स्थानिय  र ग्राहकलाइ  उक्त सामानकाे सुरक्षा गर्नुकाे साथै उपयाेग गरी  स्वास्थ्य रहन समेत आग्रह गरेकाे छ ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here