वडा कार्यलयकाे सेवा लिन, अनिवार्य हात धुनु पर्ने

0
654

दमक / दमक ३ वडा कार्यलयले वडा  कार्यलयकाे सेवा लिन अनिवार्य हात धुन अनुराेध गरेकाे छ ।

वडा कार्यलयमा सेवा लिन आएका सेवा ग्राहि हात धुदै

हाल विश्वमा महामारी रूपमा फैलिएकाे काेराेना भाइरस काेभिड- १९ काे नेपालमा उच्चजाेखिम भएकाे कारण बिशेष सावधानी अपनाउदै वडा कार्यलयले  कार्यलय आउदा र जादा हात अनिवार्य धुन यस्ताे अनुराेध गरेकाे हाे ।

काेराेना भाइरस बढी मात्रमा धेरै हातकाे स्पर्सले सर्ने भएकाले पनि यस्ताे सावधानी अपनाइएकाे वडा कार्यलयले जनाएकाे छ । कार्यलयमा धेरै सेवा ग्राहीकाे काममा कागजकाे प्रयाेग हुने भएकाेकारण यस बाट  भाइरस सहजै सर्ने भएकाेकारण  कार्यलयमा सेवा लिन आउदा र जादा  अनिवार्य हात धुनका लागि अनुराेध गरीएकाे वडा सचिव सन्दिप सुबेदी ले जानकारी दिए ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here