पाेख्रेल परीवारले गरे जेष्ठ नागरीक र बाल बालिका लाइ खाद्य सामग्री बितरण

0
540

झापा दमक ८ निवासी पंकज पाेख्रेलकाे परीवारले जेष्ठ नागरीक र बाल बालिका लाइ खाध्य सामग्री बितरण गरेका छन्

पाेख्रेल परीवारले दमक ४ मा रहेकाे रत्न जेष्ठ नागरीक बृद्व आश्रममा रहेका ८ जना बृद्व बृद्वा र दमक २ मा रहेकाे हाम्राे बाल अश्रमका  ५ जना बाल बालिका र कर्मचारी लाइ फलफुल जुस, लगायत का सामाग्री आज दुवै स्थानमा पुगि बितरण गरेका छन्

आमा राम कुमारी पाेख्रेल, श्रीमती सिलु पाेख्रेल र भान्जी पुजा दाहाल संग बृद्व आश्रम र बाल आश्रमकाे अवलाेकन भ्रमणमा पुगेका पंकज पाेख्रेलले चाडै दुवै आश्रमलाइ आफुले सकेकाे सहयाेग गर्ने बताए । पाेख्रेल परीवारले यस अघिनै बाल आश्रमकाे भवन निमार्णका लागि पचास हजार सहयाेग गरी सकेका छन् ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here