कमल गाँउपालिकाको मंगलवारे बजारमा भिषण आगलागि

0
877

दमक, २१ फागुन /  झापाको कमल गाँउपालिकास्थित वडा नं. ५ मंगलवारे बजारमा भिषण आगलागि हुदा तारा लिम्बुको काठको २ तले घर जलेर नष्ट भएको छ ।

करिब सवा छ बजे देखि शुरु भएको आगलागि दमक र गौराहको बरुण यन्त्र , स्थानीयबासी , नेपाल प्रहरी र ससस्त्र प्रहरीको सहयोगमा आयो नियण्त्रणमा आएको हो ।

स्थानीय तारा लिम्बुको काठको २ तले घरमा आगो लागेको हो । आगो सोही घरमा होटल संचालन गर्ने भिम ताजपुरीयाको ग्याास बिस्पोट भएर आगोलागेको स्थानीय बासीले बताएका छन । क्षतिको विस्तृत विवरण भने आउन बाँकी छ ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here