दमककाे ताराबारीमा निशुल्क आयुर्वेद स्वास्थ शिबिर सम्पन्न

0
607

दमक, १८ फागुन /   झापाकाे दमक वडा नम्बर ३ मा निशुल्क आयुर्वेदिक स्वास्थ शिबिर सम्पन्न भएकाे छ ।

दमक नगरपालिकाको वडा नम्बर ३ ताराबारीमा  शनिबार रोटरी क्लब दमक र रोट्याक्ट क्ल्ब दमककाे आयोजना एक दिने निशुल्क आयुर्वेदिक स्वास्थ शिबिर संचालन गरीएकाे थियाे । उक्त शिबिरमा २०० जनाले स्वास्थ परिक्षण गराएका छन् । डाक्टर नवीन बास्तोला र गङा ढकालले बिरामीहरुको स्वास्थ परिक्षण गरेका थिए ।

नागरिक आयुर्वेद दमकको प्राविधिक सहयोगमा भएकाे आयुर्वेदिक स्वास्थ शिबिरमा बिरामीहरुलाइ निशुल्क औषधीपनि वितरण गरिएको थियो। कार्यक्रमको संयाेजक रोट्याक्ट क्लब अफ दमकका अध्यक्ष सुदिप लिम्बूले उसरीनै प्रत्येक महिना फरक फरक ठाउँमा स्वास्थ शिविर आयोजना गरिदै लैजाने जानकारी दिए

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here