सताक्षी गोल्डकप : गोर्खा व्वाईजलाई हराउदै मछिन्द्र क्लव सेमीफाइन प्रवेश

0
246

शिवसताक्षी,  झापाको झिलझिलमा जारी सताक्षी गोल्डकपको तेस्राे संस्करण अन्तर्गतको बुधबारको खेलमा मछिन्द्र क्लव काठमाण्डौ अन्तिम चारमा प्रवेस गरेको छ ।

गोर्खा ब्वाइज लाई २–१ को झिनो गोल अन्तरले पछिपार्र्देै मछिन्द्र प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।
मछिन्द्रले फाइनल प्रवेशका लागि त्रिभ७३घढसवन आर्मीको सामना गर्नेछ । सतासीधाम स्पोर्टिङ क्लबको आयोजनामा भएको खेलमा ए डिभिजन लिग विजेता मच्छिन्द्रले गोल्डकपमा स७३घढसखद् स७३घढसरुवात गरेको थियोे ।  गोर्खा ब्वाइजले स७३घढसरुवाती अग्रता लिए पनि जित निकाल्न भने सकेन ।खेलको १६ औँ मिनेटमा गोर्खा ब्वाइजका तर्फबाट विदेशी खेलाडीकाजिमले गोल गर्दै टिमलाई अग्रता दिलाए । उनले ओलाकेजीकोपासलाई गोलमा परिणत गरे ।

दर्शकको राम्रो सपोर्ट पाएको गोखा व्वाईजको अग्रता पहिलो हाफको २५ मिनेट सम्ममात्र टिक्न सक्यो । मच्छिन्द्रका रञ्जित धिमालले गरेको कर्नर प्रहारलाई विदेशी खेलाडी आन्द्रेस निअले गोलमा परिणत गरिदिएर खेललाई वरावरीमा ल्याए ।
पहिलो गोल गरेको ८ मिनेट पछी खेलको ३३ औँ मिनेटमा मच्छिन्द्रले अग्रता दोब्बर बनायो । सरोज योञ्जनको हातमा बलले
पाएको पेनाल्टीलाई मच्छिन्द्रका विमल घर्ती मगरले गोलमा परिणत गरे ।

 खेलमा पेनाल्टी गोल गरेका मछिन्द्रका विमल घर्तीमगर म्यान अफ द म्याच घोषित भए । उनले नगद १० हजार प्राप्त गरे ।
प्रतियोगिताअन्तर्गत बिहीबारबाट सेमिफाइनलका खेलहरु ह७३घढसनेछ । सेमिफाइनलको पहिलो खेल आयोजक सतासीधाम स्पोर्टिङ क्लब झापा र थ्री स्टार क्लबबीच हुनेछ। क्वार्टर फाइनलमा आयोजकले मनाङ मस्र्याङ्दी क्लबलाई पराजित गरेको हो भने थ्री स्टारले बेलबारी फुटबल क्लब मोरङलाई पराजित गरेको थियो ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here