दमक ९ वडा कायर्लयकाे आयोजनामा निशुल्क आँखा शिबिर संचालन हुने

0
318
Illustration: Ratna Sagar Shrestha/THT

दमक, माघ २३ /  दमक ९ काे वडा कायर्लयकाे  आयोजनामा निशुल्क  आँखा सिबिर  संचालन हुने भएकाे छ ।

यही  २०७६ माघ २४ गते शुक्रबार बिहान ८ बजे देखि दमक  ९ को वडा कार्यालय परिसरमा आखा शिबिर संचालन हुने  भएको हाे ।

वार्ड बासीकाे  स्वास्थ्यलाइ मध्यनजर गर्दै निशुल्क शिबिरकाे आयोजना गरीएकाे वडा कार्यलयले जनाएकाे छ ।

वडा कार्यलयले सबै वार्ड बासी लाइ  निशुल्क  शिबिरकाे  सेवा लिनुहुन अनुरोध छ समेत गरेकाे छ ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here