दमकमा बिहानै दुखद् खबर ट्रिपरको ठक्करबाट एकको मृत्यु

0
322

दमक ,पौष २६ /झापाको दमकमा शनिबार बिहान भएको सवारी दुर्घटनामा परि एक जनाको मृत्यु भएको छ ।

दमक नगरपालिका ४ स्थित कृष्णमन्दिर चोकमा करिब ६ बजे पूर्वबाट पश्चिमतर्फ जादै गरेको मे १ क ६४९ नम्बरको ट्रिपरले सडक पार गर्दै गरेकी सोही स्थान बस्ने ६९ बर्षीया तुलसा गौतमलाई ठक्कर दिदा गौतमको घटनास्थलमै मृत्यु भएको दमक ट्राफिक प्रमुख यज्ञराज अधिकारीले जानकारी दिए ।

ठक्कर दिने ट्रिपर र ट्रिपर चालक मिक्लाजुङ ९ का कृष्ण श्रेष्ठलाई ईलाका प्रहरी कार्यालय उर्लाबारीले नियन्त्रणमा लिएको छ ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here