दमकमा भि.सि.टि.एस. सम्बन्धी तालिम हुने

0
1047

दमक, मंसिर २४ / नेपाल सरकारले हालै लागु गरेको भि.सि.टि.एस. सम्बन्धी  दमकमा तालिम हुने भएकाे छ ।

नेपाल सरकारले हालै लागु गरेको भि.सि.टि.एस. का विषयमा दमक उद्योग वाणिज्य संघ र मेची औषधी व्यवसायी संघ मेची शाखाको संयुक्त आयोजनामा २०७६ साल मंसिर २४ गते मंगलवार दमक उद्योग वाणिज्य संघको सभाहलमा तालिम हुने भएकाे हाे ।

संस्थाले  वस्तुगत संघ संग आवद्ध तथा भि.सि.टि.एस.सगं सम्वन्धित व्यबसायीहरु लाइ सुचुचित गराउने उधेश्य अनुरूप  यसकाे  उपयाेगीता र   प्रयाेग बिधी बारेमा  व्यबसायीलाइ सिकाइने  दमक उधाेग वाणिज्य संघका अध्यक्ष गाेकुल श्रेष्ठले जानकारी दिए ।

व्यबसायीहरु लाई  यसप्रकारकाे तालिम उपयाेगी हुने भन्दै  सहभागी हरुले सम्भव भएसम्म ल्यापटप साथमा लिई उपस्थित हुन दमक उद्योग वाणिज्य संघका तालिम तथा गाेस्टी उप समिति संयाेजक चन्द्र खत्रीले  बताएका छन् ।

जानकारी 
Vehilcle & Consignment Tracking System (VCTS) काे
प्रमोगकर्ता पुस्तिका

User Manual DRI – Version 1.1

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here