‘दि भ्वाइस अफ नेपाल’को विजेता राम लिम्बु

0
718

दि भ्वाइस अफ नेपाल सिजन २’को विजेत राम लिम्बु बनेका छन् । अन्तिम चारबाट विजेता चयन गरिएको थियो ।

हिमालय टेलिभिजनबाट प्रशारण भएको चर्चित रियालिटी शोको दोश्रो सिजनको विजेता राम बनेका हुन् । कोच प्रमोदको टिमबाट राम विजयी भएका हुन् ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here