स्थानियकाे मन जित्तै लायन्स क्लब अफ  दमक इस्टर्न लायन्स

0
392

दमक / लायन्स क्लब अफ  दमक इस्टर्न लायन्सले पानि तान्ने बाेरीङ हस्तान्त्रण गरेकाे छ ।

 

लायन्स क्लब अफ दमक इस्टर्न लायन्सका सदस्य युवराज गजमेरकाे करीब एक लाखकाे एकल लगानीमा इलामकाे चुलाचुलीमा वडा नम्बर ४  अाइतबारेमा पानि तान्ने बाेरीङ गाडेर स्थानियलाइ हस्तान्त्रण गरीएकाे हाे । इलामकाे  चुलाचुलीमा  बर्षाै देखि पानिकाे समस्या रहदै अाएकाे छ । उक्त बाेरीङ बाट करीब २ सय घर लाभान्वित हुने दाता युवराज गजमेरले जानकारी दिए  ।

स्थानियले जनप्रतिनिधी लाइ पटक पटक गुनासाे गरे पनि खासै वास्था नगरेकाे कुरा सुने पछी स्थानिय संगकाे सहकार्यमा क्लबका सदस्यकाे सहयाेगमा केहिहद सम्म पानिकाे समस्या समाधान गर्न पाएकाेमा लायन्स क्लब अफ दमक इस्टर्न लायन्सका अध्यक्ष तुलसी राम तिम्सिनाले खुशी गर्दै अागामी दिनमा पनि क्लबले सक्ने सहयाेग गर्दै जाने बताए ।

क्लबले यस अघि उक्त स्थानमा स्वास्थ्य शिविर सम्पन्न गरी सकेकाे छ ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here