दमक ९ वडा कार्यलयले क-कस्लाइ बाड्यो वायोसेण्ड फिल्टर, हेर्नुहाेस् नामावली सहीत

0
598

दमक,मंसीर ३ /दमक ९ नम्बर वडा कार्यलयले वायोसेण्ड फिल्टर वितरण गरेको छ ।

वडा कार्यलयले आज कार्यलयमा एक कार्यक्रमको आयोजना गरी वायोसेण्ड फिल्टर वितरण गरेको हो । नगरपालीकाकी उप मेयर गीता अधिकारी को प्रमुख आतिथ्यमा वडा वासीलाई केही हद सम्म स्वच्छ पानी पिउनका लागि सहयोग भन्ने उधेश्यले वडा कार्यलयले पहिलो चरणमा २५ थान फिल्टर बितरण गरेको छ ।

वाड कार्यलयले बिभिन्न चरणमा ५७ थान वायो सेण्ड फिल्टर बितरणगर्ने कार्यक्रम रहेको र अघि खुल्ला दिसा मुक्त वडा घोषण गर्नु अघि वडा स्वास्थ्य कार्यक्रम अन्तरगर्त ९२ थान सौचालयका सामाग्री बितरण गरीएको वडा अध्यक्ष राम बाहादुर धिमालले बताउनु भयो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथी गीता अधिकारीले आफुले पाएको सामान लाई उचित तरिकाले प्रयोग गर्न सुझाव दिनु भयो । टोल सुधार बाट सिफारिस गरेको आधारमा वडाका विपन्न वर्गलाई लक्षित गरी फिल्टर बितरण गरीएको वडा सदस्य समिन रिजालले जानकारी दिनु भयो ।

फिल्टर बितरण कार्यक्रममा जिल्ला संमन्वय समिती सदस्य शुसिला अधिकारी, दमकनगर कार्यपालिकाका सदस्य टिकाराम बयलकोटी, वडा सदस्य नरेस कुमार सुनुवार,वडा सचिब लक्ष्मी दुलाल, लागायत को उपस्थिती रहेको थियो ।

वायोसेण्ड फिल्टरका  बितरणकाे लागि छनाैट भएकाे नामावलीहरू

मिलन टोल बिकास बाट संस्था तिलक नेपाली,धन कुमारी मगर निरमाया घिमिरे,  रामचन्द्र तामाङ्ग, मनोज धिमाल, दिलमाया लिम्बु, पाथिभरा टोल बिकास संस्थाबाट, राजबल बि.क, शेभा गर्दाइली,  बिर बहादुर बस्नेत,चन्द्रमा टोल बिकास संस्थाबाट देवि बिश्वकर्मा,लेकमाया थापा खडका, पार्बता शाह, संगीता शर्मा, कुमार सार्की, अन्जना सार्की,शिव टोल बिकास संस्थाबाट, पार्थमान माझी, जानुका लिम्बु ,इन्द्रमाया तामाङ्गसगरमाथा टोल बिकास संस्थाबाट, किश्वर बि. क. सरस्वती मगर, धनमाया गर्दाइली,करिस्मा मगर, शिखर टोल बिकास संस्था बाटअम्मर बहादुर मगर, पुस्पा मग्रान्ती, ज्ञान बहादुर धिमाल, बिकास लिम्बु,राम कुमार धिमाल, हेम बहादुर नेपाली,सानो अर्नाखाडी टोल बिकास संस्था बाट जिलार्इ धिमाल, धमाला धिमाल, बिमला बि.क., लिला धिमाल, शान्ति टोल बिकास संस्थाबाट हिक बहादुर भुजेल,  मिन बहादुर भुजेल,  च्याङबा तामाङ्ग,  उमा गजमेर,  मन्जरी धिमाल,  भीम सेन्चुरी, दिल कुनार टोल बिकास संस्था बाट पद्ममाया मगर, हर्क लिम्बु, काले धिमाल, संचिता धिमाल,राजु राजवंशी,इन्द्रेणी टोल बिकास संस्था बाट इन्द्र कुमार धिमाल,अन्जना सुनुवार,मन कुमारी तामाङ्ग, गंगा भण्डारी, रेवती रमण कोइराला,मनमाया तामाङ्ग राधाकृष्ण टोल बिकास संस्था बाट कर्ण बहादुर भूजेल, राम माया मगर, मदन बहादुर दर्जि र लाली गुराँस टोल बिकास संस्थाबाट मिटिङ्ग राजवंशी, जस बहादुर धिमाल, सावित्रा धिमाल,  सारदा बसन्यात हरनु भएकाे छ ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here