शिलिण्डर पड्किँदा आगलागी, दर्जनौ घर जले

0
157

झापा, काँकडभिटा/ झापाको काँकडभिट्टामा आगलागी भएको छ । मेचीनगर ६ स्थित साठीविग्हा क्षेत्रमा आगलागी भएको प्रहरी कार्यालय झापाका डिएसपी महेन्द्रकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

ग्याँस शिलिण्डर पड्किएर बधशाला क्षेत्रबाट फैलिएको आगो नियन्त्रणबाहिर गएपछि आगलागी सुरु भएको हो । दुईवटा घरसहित विभिन्न फुसले बनेका छाप्रोहरूमा आगलागी भएको छ ।

बिहीबार बेलुका ८ बजेदेखि लागेको आगो नियन्त्रणका लागि मेचीनगर, बिर्तामोड र भद्रपुरबाट दमकल लगिएको थियो ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here