ताप्लेजुङमा तापक्रम माइनस

0
239

ताप्लेजुङ, १४ पौष / ताप्लेजुङको सदरमुकाम फुङलिङको तापक्रम शनिबार यो वर्षकै कम तापक्रम मापन भएको छ । ताप्लेजुङ सदरमुकाममा यो वर्षकै कम तापक्रम एक डिग्री मापन गरिएको छ ।

पूर्वी क्षेत्रीय हावापानी फिल्ड कार्यालय ताप्लेजुङका अनुसार बिहानको तापक्रम एक डिग्री छ । शुक्रवार बिहान ४ दशमलब ८ डिग्री र दिउँसोको १३ डिग्री सेल्सियस तापक्रम रहेको थियो । हावापानी फिल्ड कार्यालयका अनुसार जिल्लाका माथिल्लो क्षेत्रको तापक्रम माइनसमा झरेको छ ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here