स्कुल बस दुर्घटना, १४ जना विद्यार्थी घाइते

0
528

साउन २८, राँके/ मेची राजमार्ग अन्र्तगत इलाम नगरपालिका–१ बागखोरमा स्कुल बस दुर्घटना हुँदा १४ जना विद्यार्थी घाइते भएका छन ।

सोमबार विहान ९ः५० बजे बागखोर बजार स्थित राँकेबाट आशादिप बोर्डिङ स्कुलको विद्यार्थी बोकेर रक्से तर्फ आउदै गरेको मे १ ख १९५५ नम्बरको स्कुल बस विपरित दिशाबाट आउँदै गरेको ट्रकलाई साइड दिने क्रममा रोडबाट अन्दाजी १५/२० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।

घाइते विद्यार्थीहरुलाई उपचारको लागी झापाको विर्तामोड स्थित विएण्डसीमा उपचार भइरहेको जनाइएको हबलदार बिजय राईले जानकारी दिए ।  चालक रक्से प्रहरी चौकीको नियन्त्रणमा रहेका छन ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here