दमकको होटल मुगामा आगलागी

0
211

दमक २८, साउन/  दमक वडा नम्बर ५ मा रहेको मुगा होटलमा सोमवार बिहान आगलागी भएको छ । बिहान साढे पाँच बजे तिर होटलको पार्टीहलमा अचानक आगलागी भएको होटल सञ्चालक केदार बस्नेतले जानकारी दिए ।

बिद्युत सर्ट भएर आगलागी भएको बताइएको छ । आधा घण्टामा नियन्त्रणमा आएको आगलागी बाट होटलको पार्टीहल पुर्ण रुपमा क्षती भएको छ भने हलमा भएका एसी, कुर्शी, टेबल, जिप्सन लगायतका सम्पूर्ण सामाग्री जलेर नष्ट भएका छन् ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here