२४ गते सार्वजनिक बिदा

0
196

२३ साउन,विराटनगर/  नम्बर प्रदेशले २४ गते विहिवार एकदिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ । विश्व आदिवासी दिवसको अवसर पारेर प्रदेशमा सार्वजनिक बिदाको घोषणा भएको हो । सरकारले प्रदेशबाट दिइने बिदाको बिषयमा निर्णय गर्ने क्रममा आदिबासी दिवस पनि सुचिकृत रहेको छ ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here