दमकमा केसीको पक्षमा रिले अनसन

0
377

दमक/ लामो समयदेखि शिक्षा क्षेत्रमा सुधारको माग राख्दैै अनसन बस्दै आएका डा. गोविन्द केसीको पक्षमा झापाको दमकमा पनि रिलेअनसन शुरु भएको छ । नेपाली कांग्रेसका नेताहरु र केहि चिकित्सकहरुको सहभागिता रिलेअनसन शुरु भएको हो ।

बिहान रिलेअनसन शुरुहुँदा कांग्रेस नेता शेरबहादुर भट्टराई, क्षेत्रीय सभापति ढुण्डिराज भण्डारी, दमक नगर अध्यक्ष रोशन बिष्ट, महिला नेतृ मन्दरा पौड्याल, रेगिना भट्टराइ लगायत सहभागि भएका थिए ।

यसैगरी डाक्टर सूर्यनारायण शाह, वीपी कर्ण लगायतका स्वाथ्यकर्मीको पनि सहभागिता रहेको थियो ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here