प्लास्टिकको बोतलको पानी हानिकारक

0
429

पानी मानव जीवनमा बाच्नका लागि नभइ नहुने पदार्थ हो । पानी पिउन मानिसले विभिन्न भाडाको प्रयोग गर्छन् । पानी पिउन मानिसले दैनिक प्राय प्लास्टिकका बोतल प्रयोग गर्छन् । घरमा कार्यालयमा तथा यात्रामा रहँदा बोतलको पानी प्रयोग गर्ने गरेका हन्छौ ।
यो बोत्तलमा राखिने पानी र पानी पिउनका लागि प्रयोग गरिने बोत्तल मानिसको स्वास्थ्यका लागि कति फाइदाजनक छ भन्ने तर्फ हामीले कहिल्यै सोचेको पनि छैनौ । बोतलमा भएको पानी वा अन्य कुनै पेय पदार्थ स्वास्थ्यका लागि ’स्लो पोइजन’ भनेर व्याख्या पनि गरिन्छ । बजारमा बेच्न राखिने पानी पनि प्लास्टिककै बोतलमा पाइन्छ । यो गर्मी मौसममा पानी ठण्डा गर्नका लागि फ्रिजमा राख्दा पनि हामी प्लास्टिककै बोतलको प्रयोग गर्ने गर्छौं ।
प्लास्टिक बोतलमा पानी पिउनु र प्लास्टिक बोत्तलमा चिया खानाले क्यान्सरसहितका अन्य रोग लाग्ने चिकित्सकहरुले बताउने गर्छन् । त्यसैले बोत्तलको प्रयोगमा सचेत हुन आवश्यक छ ।
सबै प्लास्टिकको बोतलमा एक कोड प्रिन्ट हुन्छ । कोडबाट बोतलको क्वालिटी र कसरी प्रयोग गर्ने भन्ने जानकारी पाउन सकिन्छ ।
प्लास्टिक बोतल बनाउन विभिन्न खतरनाक रसायनको प्रयोग गरिन्छ । यस्ता रसायन सबै बोत्तलमा समान हुँदैनन् । पछाडि लगाएको कोड वा लेवलबाट बोतलको गुणस्तर थाहा पाउन सकिन्छ । प्रायः सबै बोतलमुनि कोडको साथै ’पीईटीई’ वा ’पीईटी’ लेखेको हुन्छ । यसले बोतलमा प्रयोग हुने ’पोलिथिन टेपेफथालेट केमिकल’को प्रयोग गरिएको छ । बोतलको चक्रीय प्रयोगका क्रममा त्यसमा प्रयोग भएको रसायन मानव स्वास्थ्यका लागि घातक सावित हुने चिकित्सकहरु बताउँछन् ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here