भिरबाट लडेर मृत्यु

0
264

चुलाचुली/ इलामको माइ नगरपालिका–९ मालबासेमा भिरबाट लडेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानिय ५५ बर्षिय गोपाल किसान रहेको प्रहरीले जनाएको छ ।

घरबाट सामान किन्न हिडेका उनी फर्कि नआएपछि परिवारले खोजी गर्ने क्रममा बाटो छेउको भिरबाट अन्दाजी २० फिट तल खसेको अवस्थामा फेला परेको इलामका प्रहरी उपरिक्षक माधवप्रसाद श्रेष्ठले जानकारी दिए ।

मृतक किसानको शबलाई पोष्टमार्टमका लागी जिल्ला अस्पताल इलाम ल्याइएको श्रेष्ठले बताए ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here