डुबेर बालकको मृत्यु

0
473

बिर्तामोड, असार २५ / झापाको बिर्तामोड नगरपालिका ७ गरामनिमा पानी जमेको खाल्डोमा डुबेर एक बालकको मृन्यू भएको छ ।

विर्तामोड नगरपालिका ७ गरामनिका देवेन्द्र अधिकारीका ४ वर्षका छोरा स्माईल अधिकारीको मृत्यु भएको प्रहरीको भनाई छ ।

स्माईलाई आईतबार अपरान्ह ४ बजेतिर छिमेकीको घर अगाडीको खाल्डोमा डुबेर बेहोस अवस्थामा भेटेपछि उद्दार गरी उपचारका लागी बि एन सी अस्पताल बिर्तामोड पु¥याएको थियो । बेहोस बालकको सोही अस्पतालमा रातिनै मृत्यु भएको इलाका प्रहरी कार्यालय अनारमनिले जनाएको छ ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here