श्रीमति उपचार गर्न प्रचण्ड सिंगापुर प्रस्थान

0
208

काठमाडौं / नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रत्नी सीता दाहालको उपचारका लागि सिंगापुर प्रस्थान गरेका छन् । सीता बिरामी भएपछि प्रचण्ड र पुत्री गंगा दाहाल उपचारका लागि सिंगापुर प्रस्थान गरेका हुन् ।

सीता सुगर, प्रेसर लगायतका समस्याबाट पीडित छिन् । छोरा प्रकाशको असामयिक निधनपछि उनलाई रोगले झन् च्याप्ने गरेको पारिवारिक स्रोत बताउँछ ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here