0
374

जहाज दुर्घटनाः नेपालगञ्‍जबाट जुम्लाका लागि उडेको तारा एयरको विमान जुम्ला खलंगा विमानस्थलमा दुर्घटना भएको छ। नेपालगञ्‍ज विमानस्थलबाट शनिबार दिउँसो २ बजेर १५ मिनेटमा उडेको कल साइन ९ एइभी जहाज जुम्ला विमानस्थलमा २ बजेर ४० मिनेटमा अवतरण गर्ने क्रममा टायर पंचर भएर दुर्घटना भएको हो।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here