नेकपा संसदीय दलको नेतामा प्रधानमन्त्री ओली

0
441

काठमाडौं/ प्रधानमन्त्री केपी शर्मा ओली नेपाल कम्यूनिष्ट पार्टीको संसदीय दलको नेता चयन भएका छन् । आज नेकपा संसदीय दलको बैठकले प्रधानमन्त्री ओलीलाई दलको नेतामा सर्वसम्मत रुपमा चयन गरेको हो ।
नेकपाका नेता देवप्रसाद गुरुङले प्रधानमन्त्री ओलीलाई दलको नेतामा चयन गर्न गरेको प्रस्तावमा सबै सांसदहरुले समर्थन जनाएका थिए ।
नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)को एकीकरण भएर नेकपाको स्थापना भएपछि संसदीय दलको नेता चुन्नपर्ने वैधानिक व्यवस्था अनुसार प्रधानमन्त्री ओली सो पदमा चुनिएका हुन् ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here