दमक मारवाडी सेवा समितिमा भरत अग्रवाल

0
257

दमक/ दमक स्थित मारवाडी सेवा समितिको दशौं साधारण सभा सम्पन्न भएको छ । नव गठित समितिमा अध्यक्ष भरत अग्रवाल चयन भएका छन् ।
यसैगरी उपाध्यक्षमा मुकेश अग्रवाल, सचिव मनोज अग्रवाल, सह–सचिव पवन गवडीया, कोषाध्यक्ष गोविन्द अग्रवाल चुनिएका छन् ।

यसैगरी नव गडित समितिमा सदस्यहरु क्रमशः अमित अग्रवाल, संजय मोठ, रोशन अग्रवाल, सुन्दर अग्रवाल, राजेश अग्रवाल, इश्वर चन्द नक्किपुरिया र रमेश जिन्दल रहेका छन् भने नि वर्तमान अध्यक्षलाई दिनेश अग्रवाललाई समेत सदस्यमा राखिएको छ ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here