चट्याङ लागेर लिम्बुको मृत्यू

0
263

दमक/ झापाको पृथ्वीनगरमा सोमबार राति चट्याङ लागेर भद्रपुर नगरपालिका १ का १९ बर्षीय याम बहादुर लिम्बूको मृत्यु भएको छ ।

सोमबार राति ८ बजे बर्षासंगै परेको चट्याङ लागेर लिम्बू गम्भीर घाइते बनेका थिए । उनको उपचारका लागि बिर्तामोडतिर ल्याउँने क्रममा बाटोमै मृत्यु भएको सीमा प्रहरी चौकी पृथ्वीनगरले जनाएको छ ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here