एमालेबाट दमकको मेयरमा गीता अधिकारी उपमेयरमा अम्बिका खनाल

0
680

दमक / नेकपा एमालेले दमक नगरपालिकाको प्रमुखमा हालकी उपमेयर गीता अधिकारीलाई मेयरको उम्मेद्वार बनाएको छ ।

पार्टीक प्रदेश नं १ का इन्चार्ज देवराज घिमिरेका अनुसार केन्द्रीय सदस्य एवं जिल्ला सहइन्चार्ज अधिकारीलाई मेयरको उम्मेद्वार बनाउने निर्णय भएको जानकारी दिए । त्यसैगरी उपमेयरमा अम्बिका खनाललाई उम्मेद्वार बनाउने निर्णय पार्टीले गरेको छ । अधिकारी नेकपा एमालेकी केन्द्रीय सदस्य हुन् भने खनाल प्रदेश १ कमिटि सदस्य हुन् ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here