पेट्रोलको मूल्य बढेर आयाे, खरिद लागत १८२ रुपैयाँ ८१ पैसा पर्ने

0
278

झापा / इण्डियन आयल कर्पोरेसनले बुधबार नेपाल आयल निगमलाई प्रतिलिटर १६ रुपैयाँ ३७ पैसाका दरले बढाएर पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची पठाएको छ । निगमका अनुसार पेट्रोलको मूल्य बढेर आएसँगै पेट्रोल खरिद लागत १८२ रुपैयाँ ८१ पैसा पर्ने भएको छ ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here