एकैदिन कोरोनाबाट १४ जनाको मृत्यु, ३१७५ संक्रमित

0
146

काठमाडौं, माघ २० । देशभर पछिल्लो २४ घण्टामा ३ हजार १७५ जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय १२ हजार ६०५ नमुनामा परीक्षण गर्दा ३ हजार १७५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

बिहीबार ८ हजार ७२३ जना संक्रमणमुक्त भएका छन् । हाल सक्रिय संक्रमितको संख्या ६३ हजार २९६ पुगेको छ ।
पछिल्लो २४ घण्टामा १४ जनाको संक्रमणबाट मृत्यु भएको छ ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here