ओलीलाई भेट्न प्रधानमन्त्री देउवा बालकोटमा

0
336

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न प्रधानमन्त्री शेरबहादुर देउवा बालकोट पुगेका छन्।

केहीबेरअघि देउवा बालकाेट पुगेका हुन्। भेटमा एमसीसी, संसद् अवरोधलगायत विषयमा छलफल हुने बताइएको छ।

सत्ता गठबन्धनको हिजोको बैठकले संसद् अवरोधको सम्पूर्ण जिम्मा एमालेले लिनुपर्ने भन्दै गतिरोध हटाउन सरकारले पहल थाल्ने निर्णय गरेको थियो ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here