दमकमा बन्यो पुष्पलाल मित्रता केन्द्र, महेश घिमिरे बने अध्यक्ष, सल्लाहकार संयोजक प्रसाइँ

0
224

दमक/ झापाको दमकमा पुष्पलाल मित्रता केन्द्र र अखिल फोर्स दमक नगर कमिटी गठन भएको छ ।

पुष्पलाल मित्रता केन्द्र झापाका अध्यक्ष मणिकुमार भण्डारीको अध्यक्षता र प्रदेश १ का उपाध्यक्ष तथा दमक नगरपालिकाका पुर्ब नगर प्रमुख इन्द्र बहादुर बुढाथोकीको प्रमुख आतिथ्यमा गठन गरिएको नगर कमिटीको अध्यक्षमा महेश घिमिरेले जिम्मेवारी पाएका छन । कमिटीको उपाध्यक्षमा बिराटजंघ जबेगु (लिम्बु) उपाध्यक्षमा हमला प्रसाई , सचिवमा सुमन कार्की , सहसचिवमा अनिलदेब राई र कोषाध्यक्षमा प्रेम भुजेल रहेका छन । सदस्यहरुमा चन्द्र थापा, सौरभ भट्टराई, नरेश भण्डारी, ) युबराज दुलाल , कमल नेउपाने , ललित माझी , किरण भट्टराई, मदन गुरुङ, खगेन्द्र नेपाल , उमेश चौलागाईं , प्रबल भण्डारी , डम्बर आङदेम्बे खगेन्द्र कार्की , जुलन गजमेर (उमेश) , कल्पना श्रेष्ठ (मन कुमार दर्नाल , राजु भट्टराई देवीमाया श्रेष्ठ (धिमाल) र रोशन भण्डारी रहेका छन ।

केन्द्रको सल्लाहकार समिति पनि गठन भएको छ । सल्लाहकार समितिको संयोजक केन्द्र प्रसाई

र सदस्यहरुमा शान्तिराम आचार्य, हरि नेपाल, भिम दाहाल , टीका प्रसाई, जीवन सेढाई , मदन ढकाल , चैतन्य लामिछाने (निर्मल), मदन पौडेल , तिर्थ नेपाल , तिर्थ नारायण श्रेष्ठ , लालबहादुर श्रेष्ठ , कमल कटुवाल , लक्ष्मी खनाल , शशी पौडेल, नारायण प्रसाई, बिष्णु नेउपाने र चित्र ढकाल रहेका छन ।

अखिल फोर्समा चाम्लिङ

त्यसैगरी अखिल फोर्सको दमक नगर कमिटी अध्यक्षमा रतन चाम्लिङ राईले जिम्मेवारी पाएका छन । उपाध्यक्षमा सावन ढकाल, सचिबमा अभिषेक घिमिरे , सह सचिबमा दिपक भट्टराई , सह सचिबमा मन्जुल भट्टराई र कोषाध्यक्षमा शिब कुलुङ रहेका छन । सदस्यहरुमा आयुसमान पोख्रेल, रबिन अधिकारी, सुजन भण्डारी , मदन बिश्वकर्मा , मनिप धिमाल, शुनिल निरौला , एन्जिल खरेल , हेमराज मगर, महोमद अलि, सनम राई, मुकेश खत्री , सजल आचार्य, अशोक राई र सुशान राई रहेका छन । ति कमिटी गठन गर्न आयोजित भेलामा नेकपा (एकीकृत समाजबादी) झापाको नेता निलमणि बराल र अखिल फोर्सका केन्द्रिय सहसंयोजक रोशन भण्डारी, केन्द्रिय सदस्य मदन गुरुङको उपस्थिति रहेको थियो ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here