भेरोसेल खोपको दोस्रो मात्रा सञ्चालन सम्बन्धमा दमक नगरपालिकाको सूचना 

0
165

दमक / भेरोसेल खोपको दोस्रो मात्रा  भदौ ११ गते देखि सुरु हुने नगरपालिकाले जनाएको छ । यो खोप ५५ बर्ष माथि उमेर समूहले गत असारमा पहिलो खोप लगाएकालाई  दोश्रो मात्रा लगाउने नगरपालिकाले  जनाएको छ ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here