लकडाउन सम्बन्धि दमक नगपालिकाको सूचना के के खोल्न पाउँने ?

0
625

 

दमक / झापाको दमकमा कोरोना संक्रमणको दर एक्कासी बढे पछि स्थानीय सरकारले निषेधाज्ञा गरेको छ ।

अस्पतालका आकस्मिक सेवा, फोहोरमैला संकलन व्वस्थापन,दूध अन्डा ( बिहान ६ देखि ८ बजे ) एम्बुलेन्स तथा वरुण यन्त्र जस्ता अत्यावश्यक सेवा हरु बाहेक  अन्य सेवाहरु पूर्ण रूपले बन्द गरिएको छ ।

नगरपालिकाले जारी गरेको सूचना 

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here