दमक राेटरी द्वार ‘दैबिक प्रकोप उद्वार काेष’ स्थापना, चम्लगाई परिवारले दिए एक लाख

0
456

दमक /  राेटरी क्लब अफ दमकले राेटरी दैबिक प्रकोप उद्वार काेषकाे स्थापना गरेकाे छ ।

राेटरी क्लब अफ दमकले स्थापना गरेकाे राेटरी दैबिक प्रकोप उद्वार काेषमा क्लबका अध्यक्ष भरत चम्लगाईकाे परीवारले स्वर्गिय हजुर बुवा कासिनाथ र  हजुर अामा स्वरस्वता चम्लगाईकाे स्मृतिमा हरिशयनी एकादशी तथा अाफ्नाे जन्मदिकाे अवसर पारेर बुवा लक्ष्मि प्रसाद चम्लगाई र अामा चन्द्रकला चम्लगाईले  साे काेषमा एक लाखकाे चेक क्लबका पुर्व अध्यक्ष तथा डिष्ट्रिक भाेकेसनल कमिटि काेचियर नबिन कुमार श्रेष्ठ र क्लबका काेषाध्यक्ष भुपेद्र काेइरालालाइ संयुक्त रूपमा हस्तान्तरण गरेका छन् ।

बिभिन्न कारण बाट विपद्मा परेका ब्यक्तिहरूलाइ मानबिय सहयाेग गर्ने उध्येश्यले  स्थापना गरीएकाे उक्त काेषमा क्लबले एक लाख राख्ने र क्लबका  इलेक्ट प्रेसिडेन्ट पशुपति बरालले एक लाख पच्चिस हजार दिने प्रतिबद्वता जनाएकाे क्लबका सचिब  झलराज गाैतम (राजु) ले जानकारी दिए ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here