खोला आसपासको क्षेत्रमा सतर्क रहन आग्रह : जल तथा मौसम विज्ञान विभागले

0
222

दमक / जल तथा मौसम विज्ञान विभागले खोला   आसपासको क्षेत्रमा सतर्क आग्रह गरेको छ ।

विभागले ईलाम, झापा, मोरङको धेरै स्थानमा भारी बर्षा र थप बर्षा हुने,मेचि,विरिङ,निन्दा,कन्काई, चिसाङखोला, मावा-रतुवा,लोहन्द्रा,बक्राहा,नुनखोला लगायतअन्य साना खोलामा पानीको बहाव बढेकोले आसपासको  क्षेत्रमा बाढी आउन सक्न र ,होचा स्थानमा डुबान हुन सक्ने भन्दै राती सम्म उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here