प्रदेश १ सरकारले ल्यायाे आर्थिक वर्ष २०७८/७९ को बजेट ( हेर्नुस् पूर्णपाठ)

0
284

आर्थिक वर्ष २०७८/७९ का लागि प्रदेश १ सरकारले ३२ अर्ब ४६ करोड ९२ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ।

प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री टंक आङ्बु्हाङ लिम्बूले मंगलबार आर्थिक वर्ष २०७८/७९ को बजेट सार्वजनिक गरेका हुन्।

बजेट हेर्न तल थिच्नु हाेला 

प्रदेश एक बजेट ०७८-७९

 

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here