झापामा १ सय ६३ जना संक्रमित थपिए, दमकमा सबैभन्दा धेरै (सूचिसहित)

0
163

झापा । झापामा पछिल्लो २४ घण्टामा १ सय ६३ जना संक्रमित थपिएका छन् ।

जसमध्ये १ सय ५५ जना पिसिआरतर्फ रहेका छन् भने ८ जना एन्टिजेन्टतर्फ रहेका छन् ।

त्यस्तै झापामा पछिल्लो २४ घण्टामा १ सय ४६ जना संक्रमणमुक्त भएका छन् ।

संक्रमितहरु दकमामा सबैभन्दा धेरै ५४ जना थपिएका छन् । त्यस्तै बिर्तामोडमा ३१ जना, भद्रपुरमा १३ जना रहेको स्वास्थ्य कार्यालय झापाले जनाएको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा  १ सय ४६ जना निको भएर घर फर्केका छन्  भने  ६ जनाको मृत्यु भएको छ । योसँगै झापामा कुल मृत्यु हुनेको संख्या २ सय ४३ पुगेको छ ।

कुन पालिकामा कति संक्रमित थपिए

 

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here