दमकमा थप ४४ जना कोरोनाका संक्रमण पुष्टि

0
330

दमक । झापाको दमक नगरपालिकामा आज मात्रै ४४ जना कोरोनाका नयाँ सङ्क्रमित थपिएका छ्न ।

नगरपालिकाका स्वास्थ्य निरीक्षक बद्री बरालका अनुसार दिउँसो ४ बजे सम्ममा आएको रिपोर्टका आधारमा जिल्ला स्वास्थ्य कार्यलयले आज १७ जना थप भएको विवरण सार्वजनिक गरेको थियो ।

नगर स्वास्थ्यमा आज बेलुकी ७ बजे सम्म प्राप्त विवरण अनुसार भने थप २७ सहित आज मात्रै कुल ४४ जना सङ्क्रमित थपिएका हुन । आज मात्रै कोभिड उपचार केन्द्रमा सङ्कलित स्वाबको परिक्षण रिपोर्ट भने प्राप्त हुन बाकी छ ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here