कोभिडका बिरामीलाइ निशुल्क अस्पताल पुर्याउछु ः युवा नेता भण्डारी

0
824

दमक / झापाका युवा नेता शम्भु भण्डारीले कोभिडका बिरामिलाइ निशुल्क अस्पताल सम्म पुराउने भएका छन् ।

युवा सङ्घ केन्द्रीय सचिवालय सदस्य  भण्डारीले  सामाजिक संजाल फेसबुक मार्फत साे कुराकाे जानकारी दिएका हुन् ।  उनि भन्छन् – यो काेभिड १९ काे आपत्कालिन समयमा अस्पताल सम्म जान को लागी सम्पुर्ण झापा बासी र दमक आसपास नजिकका ठाँउहरुमा रहनुहुने सबैलाई म सहित नि:शुल्क सवारी साधन उपलब्ध गराउने छु ! फोन न. 9852677972 दमक झापा ।।

झापामा  काेराेना संक्रमितकाे संख्या दिन प्रति दिन बढी रहेकाे   ।  बिहीबारको तथ्यांकमा विगत २४ घण्टामा  जिल्लाभर जम्मा ५० जनामा संक्रमण पुष्टि भएको हो। बुधबार पनि जिल्लाभर ५० जनामा कोरोना संक्रमण पुष्टि भएको थियो। झापामा सक्रिय संक्रमितको संख्या २८५ पुगेको छ।

भण्डारीले लेखेकाे कुरा जस्ताकाे त्यस्तै

यो Covid-19 को आपत्कालिन समयमा अस्पताल सम्म जान को लागी सम्पुर्ण झापा बासी र दमक आसपास ( नजिक)ठाँउहरुमा रहनुहुने सबैलाई म सहित नि:शुल्क सवारी साधन उपलब्ध गराउने छु!
फोन न. 9852677972 दमक झापा ।।

Posted by Shambhu Bhandari on Thursday, April 29, 2021

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here