पहिलो पाइला नेपाल दमक शाखाको अध्यक्षमा पुन ः दीपक खड्का

0
350

दमक । पहिलो पाइला नेपाल दमक शाखाको अध्यक्षमा दीपक खड्का निर्विरोध चयन भएका छन् । शनिबार सम्पन्न संस्थाको अधिवेशनले दीपक खड्काको अध्यक्षता मा १३ सदस्य कार्यसमिति चयन गरेको छ ।

खड्काले  अाफ्नाे कार्यकालमा दमक क्षेत्रमा धेरै सामाजिक कामहरू गरेका छन् । पहिलो पाइला नेपाल दमक शाखाले देश भरमा सामाजिक गतिबिधिमा निकै अग्रभागमा रहेर काम गर्दै अाएकाे छ । त्यसमा पनि दमक शाखा अग्र स्थानमा रहेकाे छ ।

प्रथम उपाध्यक्षमा निसा घिमिरे, द्वितीय उपाध्यक्षमा सुरेश बराल, सचिवमा मेघनाथ फुयाँल, कोषाध्यक्षमा दिवस खतिवडा र सहसचिवमा राजु निरौला सर्वसम्मत चयन भएका छन्।

यसैगरी, सदस्यहरुमा रोशन अधिकारी, निश्चल घिमिरे, दीक्षा घिमिरे, विष्णु राई, निमेश रिजाल, पूजा दाहाल, लभराज खड्कालाइ चयन गरीएकाे छ ।

शनिबार बसेको बैठकले सामाजिक ब्याक्तित्व बिमल शर्मा, राजु खड्का, छवि घिमिरे, गणेश प्रधानलाई पहिलो पाइला नेपाल दमक शाखाको सल्लाहकारमा चयन गरिएको छ ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here