१६२ जना कोरोना संक्रमित थपिए, ५९ जना संक्रमणमुक्त

0
183

काठमाडौं, चैत १८ । नेपालमा पछिल्लो २४ घण्टामा थप १६२ जना कोरोना संक्रमित थपिए ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३९१९ मा पिसिआर गर्दा १६२ जनामा कोरोना पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७७ हजार ३०९ पुगेको छ ।

पछिल्लो २४ घण्टामा ५९ जना संक्रमित संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा संक्रमणमुक्त हुनेको संख्या दुई लाख ७२ हजार ७८६ पुगेको छ ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here