स्वार्गिय सेर्माको २५ औ जन्मोत्सवमा बृहत् रक्तदान तथा निशुल्क स्वस्थ्य शिबिर हुने

0
540

डुडमारी / स्वार्गिय सुजना सेर्माको २५औ जन्मोत्सवको अवसरमा बृहत् खुल्ला रक्तदान तथा निशुल्क स्वस्थ्य शिबिर हुने भएको छ ।

कार्यक्रम स्वर्गीय सुजना सेर्मा परिवारको समन्वय तथा भगवती आधरभुत बिध्यालयको आयोजनामा यहि १८ गते मङलबार सिबसताक्षी ८ स्थित डुडामारीमा हुने भएको हो ।नेपाल रेड्क्रस उपशखा दमक तथा शिवसतक्षी नगरपालिकाको स्वस्थ्यकर्मी समेत रहेकी शेर्माको २ बर्ष अघि २०७५/१२/११गते सडक दुर्घटनामा निधन भएको थियो ।

तसर्थ उनको सम्झना स्वरुप जन्मोत्सवको अवसरमा रक्तदान तथा स्वस्थ्य सिबिरको आयोजना गरिएको हो । डुडमारी ।स्वार्गिय सुजना सेर्माको २५औ जन्मोत्सवको अवसरमा बृहत् खुल्ला रक्तदान तथा निशुल्क स्वस्थ्य शिबिर हुने भएको छ । कार्यक्रम स्वर्गीय सुजना सेर्मा परिवारको समन्वय तथा भगवती आधरभुत बिध्यालयको आयोजनामा यहि १८ गते मङलबार सिबसताक्षी ८ स्थित डुडामारीमा हुने भएको हो ।

नेपाल रेड्क्रस उपशखा दमक तथा शिवसतक्षी नगरपालिकाको स्वस्थ्यकर्मी समेत रहेकी शेर्माको २ बर्ष अघि २०७५/१२/११गते सडक दुर्घटनामा निधन भएको थियो । तसर्थ उनको सम्झना स्वरुप जन्मोत्सवको अवसरमा रक्तदान तथा स्वस्थ्य सिबिरको आयोजना गरिएको हो ।

कार्यक्रमलाई सफल बनाउन प्रचार प्रसारलाई तिब्रता दिइएको जनाइएको छ । कार्यक्रममा रक्तदान सङै दन्त परिक्षण ,आँखा परिक्षण ,कान परिक्षण र आयुर्वेदिक उपचार सेवा उपलब्ध हुने कार्यक्रम सम्योजक गोबिन ल्वगुनले बताए ।सिबिरमा प्रबिधिक सहयोग भने नेपाल रेड्क्रस सोसाइटी उपशाखा दमक, आमा डेनटल क्लिनिक दमक, मेची अँखा तथा कान हस्पिटल दमक,र कुलुङ आयुर्वेदिक क्लिनिकको रहने जनाइएको छ ।

सोही अवसरमा स्वर्गीय सुजना सेर्मा स्मृती अक्षयकोष छात्रवृत्ति बितरण तथा सुजना मार्ग उद्घाटन समेत हुने सुजनाको बुबा भुवानीप्रसाद सेर्माले बतए ।त्यसैगरी विभिन्न क्षेत्रहरूमा बिशिस्ट योगदान गर्ने चार जना ब्यक्तिहरुलाइ सम्मन समेत गरिने सेर्माले बताए ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here