अवैध रुपमा गाई गोरुको तस्करी

0
181

झापा । झापाका बिभिन्न नाका भएर अवैध रुपमा गाई गोरुको तस्करी भइरहेको खुलासा भएको छ । झापाको कचनकवल, मेचीनगरस्थित सतिघट्टा, गौरीगञ्ज नाकाबाट तस्करको समूहले खुलेआम गाई गोरुको तस्करी गरिरहेका हुन् ।

सीमा क्षेत्रमा सञ्चालित स–साना वजारबाट खरिद गरिएको कागजात बनाएर तस्करको समूहले भारतीय वजारसम्म गाई गोरु पुर्‍याउने गरेका पाइएको छ । गोरु निकासीमा सहज भएपनि गाई निकासीमा कानूनी जटिलता रहेकाले अहिले झापाका विभिन्न ठाउँबाट खुलेआम गाई गोरुको तस्करी भइरहेको छ ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here