पाेख्रेल परीवार द्वारा प्रतिक्षालयमा सिलिङ्ग पङ्खा जडान

0
764

दमक  । इलाका प्रहरी कार्यालय दमकलाइ सिलिङ्ग पङ्खा हस्तान्तरण गरीएकाे छ ।

दमक ८ निवासी रामकुमारी पाेख्रेलकाे परीवारले इलाका प्रहरी कार्यालय दमककाे कार्यालय परीसरमा रहेकाे प्रतिक्षालयमा ८ थान सिलिङ्ग  पङ्खा अाज  राम कुमारी पाेख्रेल र छाेरा पंकज पाेख्रेलले  इलाका प्रहरी कार्यालय दमकका प्रहरी नायब उपरीक्षक बिजय राज पण्डीत लाइ हस्तान्तरण गरेका छन् ।

प्रहरी कार्यालयमा दैनिक रूममा मानिसहरूकाे उपस्थित हुने र बिभिन्न बिषयमा छलफल गर्ने उक्त स्थानमा पङ्खा जडान हुदा सर्वसाधारणलाइ गर्मिकाे समयमा प्रतिक्षा गर्न  सहज हुने दाता परीवारका पंकज पाेख्रेलले बताए ।ss

हस्तान्तरण गरीएका  सामाग्री  अाजनै जडान समेत गरीएकाे  छ । समाजसेवामा निकैनै सकृय रहेकाे  पाेख्रेल परीवारले दमक अासपासमा बिभिन्न संघसस्थामा यसअघि पनि धेरै सहयाेग गर्दै अाएकाे छ ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here