बृद्वहरू भात्त लिन बैंक जाने की, सुरक्षित भएर घर बस्ने ?

0
482

झापा / सरकारले दिदै अाएकाे सामाजिक सुरक्षा भत्ता बितरण  स्थानियतहमा सुरू भइसकेकाे छ ।

झापामा समुदाय स्तरमा ह्वातै बढेकाे काेराेना भाइरसकाे संक्रमणले याे जाेखिमलाइ झन बढाएकाे देखिएकाे छ । दमक नगरपालिकाले सबै वडाकाे  सामाजिक सुरक्षा भत्ता  बैकं मार्फत जम्मा गरीसकेकाे जनाएकाे छ । दमकमा बित्तिय क्षेत्रमानै काेराेना संक्रमण बढी देखिएकाे छ ।

नगरपालिकाका कर्मचारी र जनप्रतिनिधिमा  काेराेना संक्रमण देखिए पछि कार्तिक ३ गते नगरपालिका बन्द रहेकाे छ । कति पय बैंक पनि बन्द रहेका छन् । यस्ताे अवस्थामा कर्मचारी र जनप्रतिनिधिले  सामाजिक सुरक्षा भत्ता बैकमा लिन जानु भन्नु स्थानिय निकायकाे गैर जिम्मेवारी पुर्व ब्यवहार देखिएकाे छ ।

यस्ताे अवस्थामा परीवारका सदस्यले पनि बृद्वहरूलाइ बाहिर जानराेक्नु पर्ने देखिएकाे छ, बैंकमा अाएकाे र पाउनु पर्ने पैसा जहिजे पनि पाइन्छ। बृद्व हरूलाए बचाएर राखाै संक्रमणकाे जाेखिम हुन बाट बचाै  ।

काेराेनाकाे संक्रमण बृद्व र बालबालिकामा उच्च हुने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पटक पटक भनिरहेकाे छ । स्वंयम स्थानिय निकायले पनि सूचना जारी गरी रहेका छन् ।   काेराेनाकाे संक्रमण उच्च भएकाे बेला समाजका जेष्ठ सदस्यहरूलाइ सुरक्षित राख्नेकी संक्रमिण क्षेत्रमा पठाउने ?

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here