दमकका मेयरलाई कोरोना पुष्टि, संक्रमणको उच्च जोखिममा दमक

0
2799

झापा असाेज १९ / झापाको दमक नगरपालिकाका प्रमुख राेमनाथ ओलीमा काेराेना संक्रमण पुष्टि भएको छ । उनमा कोरोना साेमबार पुष्टि भएको हाे ।

यस्तै दमक १० का वार्ड अध्यक्ष बाेधराज न्याैपानेलाई समेत संक्रमण देखिएको छ । मेयर ओलीकी श्रीमती लिलामा हिजो संक्रमण देखिएको थियोे ।

पदाधिकारीलाई काेराेना देखिएपछी दमक नगरपालिका र सबै वार्ड कार्यालय असाेज २३ गतेसम्मका लागि बन्द गरिएको छ ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here