गौरादह हत्या : लैला कृष्णे खोलामा पुगेर फर्क्याे

0
10588

दमक । झापाको गौरादह नगरपालिका वार्ड नम्बर १ बस्ने ६५ बर्षिय पार्वता भण्डारी आफ्नै घरमा मृत भेटिएकि छिन् । आफ्नै घरभित्र खाट मुनि पछाडि हात बाधेर रगतमा लतपत भएको अबस्थामा निजलाई भेटिएको थियो ।

निजका श्रीमान भिम भण्डारी दिउँसो ४:३० बजे तिर घरमा आएपछि घटना सार्वजनिक भएको थियो । `म बाहिरबाट ४:३० बजे तिर घरमा आउदा कोठा भित्र छिरे , कोठा अलिक अध्यारो थियो श्रीमती खाटमुनि लडेको जस्तो लागेर तान्दा हात पछाडि बाधिएको थियो शरीर भरि रगत लागेको थियो ।´ धरान बाट आएको प्रहरीकाे लैला कुकुर गौरादहको कृष्णे खोलामा पुगेर फर्किएको छ।  उक्त घटनाकाे अहिले प्रहरी अनुसन्धान भइरहेकाे छ ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here