बिभिन्न सामाजिक काम गर्दै ”जेसिज सप्ताह २०२०” सम्पन्न

0
429

दमक / दमक जेसीजले प्रत्येक बर्ष  मनाउदै आएको ”जेसिज सप्ताह २०२०” काे अन्तिम दिन स्वास्थ्य सामाग्री वितरण  तथा नया सदस्य थप गरी सम्पन्न भएकाे छ ।

दमक जेसिज को वार्षिक कार्यक्रम ”जेसिज सप्ताह २०२०” अन्तर्गत अन्तिम दिनकाे पहिलाे कार्यक्रम दमक ८ स्थित  जेसीज तालिम भवन निर्माण स्थलमा वार्ड नं ८ का  वडा  अध्यक्ष पशुपति राज गौतमलाइ स्वस्थ्य सामाग्री हस्तान्तरण गरीएकाे थियाे ।

त्यस्तै दाेस्राे कार्यक्रम समापन तथा नया सदस्य लाई  सदस्य प्रमाण पत्र बितरण दमक जेसीजकाे  सभा हलमा सम्पन्न भएकाे छ । जेसीजले यस पटक २२ जना नयाँ सदस्य थप गरेकाे छ ।  नेपाल जेसीजका पुर्व अध्यक्ष प्रकास अधिकारीकाे प्रमुख अातिथ्यतामा भएकाे कार्यक्रमा  दमक जेसीजका पुर्व अध्यक्षहरू रेगिना भट्टराइ प्रसाइ, चन्द्र खत्री, कमल नगर जेसीजका हेम दाहाल लागातकाे उपस्थिती रहेकाे दमक जेसीजका महासचिब सन्जिव बरालले जानकारी दिए ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here