दमक,६ भदौ / दमकमा गत हप्ता देखी जारी लकडाउन एक सातालाई थपिएको छ ।
नगरपालिकामा आज बसेको सर्वपक्षीय छलफलले अहिलेको अलकडाउनलाई आगामी एक हप्ता सम्म कायम राख्ने निर्णय गरेको हो ।
बैठकमा सहभागी अधिकाङ्शले थप एक साता लक डाउन लम्ब्याउन सुझाव दिएपछि नगरपालिकाले अहिलेकै लकडाउनलाई आगामी एक साता लम्ब्याउने निर्णय गरेको हो ।
लक डाउनलाई एक साता लम्ब्याएर पीसीआर परिक्षण बढाउने नगरपालिकाले तयारी गरेको छ ।
यस्तो छ निर्णय